सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने आफ्ना ४ सांसदमाथि पार्टीको साधारण सदस्य समेत नरहने गरी हटाउने निर्णय गरेको छ । फ्लोर क्रस गर्ने एमाले सांसदहरु प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढालाई एमाले संसदीय दलको आकस्मिक बैठकले पार्टीको साधारण सदस्यता समेत नरहने गरी हटाउन सिफारिस गर्ने निर्णय गरेको हो ।
उनीहरूलाई साधारण सदस्यसमेत नहरनेगरी कारबाही गर्न पार्टी प्रदेश र केन्द्रीय कमिटी समक्ष सिफारिस गरिएको प्रमुख सचेतक गुलाबजंग शाहले जानकारी दिनुभयो । चारैजना सांसद एमाले माधव नेपाल पक्षधर हुनुहुन्छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा