सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली सेनाले अन्तर्राष्ट्रिय सीमामा रहेका स्तम्भको सरसफाइ र रङ्ग लगाउने काम गरेको छ
दोलखामा तैनाथ तारादल गणले चैत्र २ गतेदेखि २१ गतेसम्म सो जिल्लामा पर्ने अन्तर्राष्ट्रिय सीमा (नेपाल–चीन) ईलाकामा रहेका सीमा स्तम्भहरुको अवस्था अवलोकन तथा आवश्यक सरसफाई गरेको छ । सरसफाईका क्रममा मेटिएका अक्षर र नम्बरहरुमा रङ्ग लगाउने कार्य गरेको सेनाले जानकारी दिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा