सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । रौतहटबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद तथा नेकपा नेतृ समिना हुसेन ओली पक्ष छाडेर प्रचण्ड–माधव पक्षमा फर्किएकी छन् ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै हुसेनले प्रतिनिधिसभा विघटनपछि सिंगो राष्ट्र ओलीको विपक्षमा उभिएका बेला आफुलाई समेत ओली पक्षले प्रलोभन देखाएपनि आफु त्यसको विपक्षमा रहेको बताएकी छन् ।
उनले प्रधानमन्त्रीको कदम असंवैधानिक भन्दै ओली बिरुद्ध चालिएका आन्दोलनहरुमा सहभागी हुन र सत्ताको कुनै पनि प्रलोभनमा नफस्न आग्रह समेत गरेकी छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा