• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ४, बुधबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा जाँदै छ : योगेश भट्टराई

      सामान्य अंकले बढ्यो नेप्से

      बालेनले लिए साढे ८ हजारभन्दा धेरैको लिड

      गगन थापाको प्रमुख आधार क्षेत्रको मेयर उपमेयरमा एमाले विजयी

      बालेन स्थापितभन्दा ८५०२ मतले अघि, उपेयरमा सुनितालाई लोकप्रिय भोट

      २१ वर्षीय युवा गाउँपालिका अध्यक्षमा विजयी

      झापाको बाह्रदशी गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा एमाले विजयी

      १८५२ पुग्यो रेणुको अग्रता

      बसन्त चौधरी लगायतका स्रष्टाले छिन्नलता गीत पुरस्कार पाउने

      केशव र सिर्जनाको मत जोड्दा पनि बालेनलाई भेटेनन्

      पुनर्वास नगरपालिका–१० मा माओवादी केन्द्र विजयी

      कास्कीको पालिका समीक्षाः कांग्रेसले थप्यो, एमालेले गुमायो

      एमालेले आत्मसमीक्षा गरे देश, जनता र वाम आन्दोलनको हितमा : नारायणकाजी श्रेष्ठ

      देशका १२१ स्थानीय तहको प्रमुखमा एमालेका उम्मेदवार विजयी

      उदयपुरमा कार दुर्घटना, एक जनाको मृत्यु चार जना घाइते

    होमपेज / सूचना-प्रबिधि

    साम्सुङ ग्यालेक्सी S8 र S8 प्लस को मुल्य लिक भयो

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७३ चैत्र १, मंगलबार (५ साल अघि)
    अनुमानित पढ्ने समय : १५ मिनेट
    फाईल तस्विर

    रमेश थापा, काठमाडौं,  चैत १। साम्सुङ कम्पनिको नयाँ स्मार्टफोन S8 र S8+ रिलिज गर्ने दिन आउन केही दिन मात्र बाँकी छ तर यि स्मार्टफोन का बारेमा बिभिन्न किसिम मा समाचारहरु बाहिरिएका छन। यू के को एक अन्लाईन रिटेल साईट ले त अन्लाईन प्रि-अर्डर पनि खोली सकेको छ। उक्त अन्लाईन रिटेल साईट मोबाईलफनले यि मोबाईल को मुल्य क्रमस ७९९ युरो र ८९९ युरो तोकेको छ। गत बर्ष साम्सुङले ग्यालेक्सी S7 को मुल्य ५४९ युरो तोकेको थियो। तर साम्सुङ S7 को तुलना मा S8 को मुल्य निकैनै बढी तोकिय को छ। यदी यो मुल्य सहि भय मा साम्सुङलाई अन्य स्मार्टफोन सँग प्रतिस्प्रधा गर्न निकै नै गार्हो हुने छ।

    अर्को अन्लाईन रिटेल कम्पनी टिप्सटर रोल्यान्ड क्वान्डट ले त दाबी नै गरेको छ कि ग्यालेक्सी S8 र ग्यालेक्सी S8 प्लस को मुल्य क्रमस ७९९ र ८९९ युरो हुने छ। उक्त कम्पनी ले ट्वीट गर्दै भनेको छ कि यि स्मार्टफोन कालो, सिल्भर र व्वालेट कलर मा उपलब्ध हुने छन। ग्यालेक्सी A8 को डिस्प्ले 5.8 इन्च र S8 प्लस त्यो भन्दा पनि ठुलो डिस्प्ले हुने छ। ग्यालेक्सी S8 को (५.५ इन्च डिस्प्ले) का अगाडि आइफोन 7 (४.५ इन्च डिस्प्ले) धेरैनै सानो देखिन्छ। त्यसै गरी ग्यालेक्सी S8 प्लस को डिस्प्ले को तुलना हुवावे पि10, एल्जी जि 6 र नेक्सस 6P सँग गरिएको छ।

    यि दुवै स्मार्टफोन ले अमेरिकि सर्टिफिकेट साईट एफसिसी बाट समेत मान्यता प्राप्त गरिसकेका छन। ग्यालेक्सी S8 का ३ वटा मोडेल नम्बर SM-G950U, SM-G950U1 र SM-950W तथा त्यसै गरी ग्यालेक्सी S8 प्लस का पनि ३ वोटा मोडेल नम्बर SM-G955U, SM-G955U1 र SM-G955W तोकिएका छन। यि स्मार्टफोनहरु मा ४ जीबी या ६ जीबी रैम तथा ६४ जीबी इनबिल्ट स्टोरेज, १२ मेगापिक्सल डुअल रियर क्यामरा र ८ मेगापिक्सेल सेल्फी क्यामरा हुनेछन। यि स्मार्टफोनका अन्य बिशेषताहरु क्वाड एचडी+ सुपर एमोलेड डिस्प्ले, एक स्नैपड्रैगन 835 प्रोसेसर (या एक्सीनॉस 8895 प्रोसेसर) हुनेछन।

    सामसुङ ग्यालेक्सी S8 का अनुमानित बिशेषताहरु:

    • डिस्प्ले: ५.५ इन्च
    • ओएस: एन्ड्रोइड ७.०
    • रिसोलुसन: २१६० X ३८४० पिक्सेल
    • र्‍याम: ४ जिबी
    • स्टोरेज: १२८ जिबी
    • ब्याट्री: ३००० एमएएच
    • रियर क्यामरा: १६ मेगापिक्सेल
    • सेल्फी क्यामरा: ८ मेगापिक्सेल
    • अनुमानित मुल्य: ७९९ युरो

    सामसुङ ग्यालेक्सी S8+ का अनुमानित बिशेषताहरु:

    • डिस्प्ले: ६.२ इन्च
    • ओएस: एन्ड्रोइड ७.०
    • रिसोलुसन: २१६० X ३८४० पिक्सेल
    • र्‍याम: ४ जिबी
    • स्टोरेज: १२८ जिबी
    • ब्याट्री: ३००० एमएएच
    • रियर क्यामरा: १६ मेगापिक्सेल
    • सेल्फी क्यामरा: ८ मेगापिक्सेल
    • अनुमानित मुल्य: ८९९ युरो

    साम्सुङ ग्यालेक्सी S8 र S8 प्लस को वास्तविक मुल्य र बिशेषताहरु रिलिज पछी मात्रा पत्ता लाग्ने छ। अहिले सम्म सबैले अनुमान मात्र गर्न सकेका छन। साम्सुङ ले ग्यालेक्सी एस ८ र एस ८ प्लस अन्तरास्ट्रिय बजारमा मार्च २९ तारिख देखी बिक्री बितरण गरे पनि नेपाल मा भने थप केही समय लाग्ने छ। नेपाल मा ग्यालेक्सी एस ८ र एस ८ प्लस को मुल्य कती हुने अहिले नै भन्न नसकिने कुरा साम्सुङ स्मार्टफोन का आधीकारीक बितरक ले जनाएका छन। नेपालमा पनि साम्सुङ मोबाईल का प्रयोग कर्ताहरुले ग्यालेक्सी एस ८ र ग्यालेक्सी एस ८ प्लस को लामो समय देखिनै प्रतिक्षा गरिरहेका छन।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    आगामी साताबाट देशभर इन्टरनेट सेवा बन्द हुनसक्ने

    यलन मस्कले ४४ बिलियन डलरमा ट्विटर किने

    ट्विटर किन्न एलोन मस्कले लगाए बोली, ४१ अर्ब डलरको प्रस्ताव

    भायानेटका ग्राहकले मिदास इ-क्लास निःशुल्क चलाउन पाउने

    भायानेटले ल्यायो नयाँ रिफरल योजना

    प्रविधिको पहुँच विस्तार र सुनिश्चित अधिकारका लागि समयसापेक्ष कानुन र नियमन आवश्यक

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा जाँदै छ : योगेश भट्टराई

    सामान्य अंकले बढ्यो नेप्से

    बालेनले लिए साढे ८ हजारभन्दा धेरैको लिड

    गगन थापाको प्रमुख आधार क्षेत्रको मेयर उपमेयरमा एमाले विजयी

    बालेन स्थापितभन्दा ८५०२ मतले अघि, उपेयरमा सुनितालाई लोकप्रिय भोट

    बालेन स्थापितभन्दा ८५०२ मतले अघि, उपेयरमा सुनितालाई लोकप्रिय भोट

    १८५२ पुग्यो रेणुको अग्रता

    केशव र सिर्जनाको मत जोड्दा पनि बालेनलाई भेटेनन्

    बालेनले कटाए १५ हजार भोट, स्थापित र सृजना सुस्त गतिमा

    ११ सय मत अन्तरले रेणुको अग्रता

    विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा जाँदै छ : योगेश भट्टराई

    कालीगण्डकी संरक्षणमा दलको मौनताप्रति आपत्ति

    दुईदिने बिदामा सट्टा बिदाको व्यवस्था

    आयोगले प्रचण्ड र आरजू राणालाई सोध्यो २४ घण्टे स्पष्टीकरण

    २९४६ मतदान केन्द्र अति संवेदनशील, २ लाख ६० हजार सुरक्षाकर्मी परिचालन

    निवर्तमान प्रधानमन्त्री महिन्दा लगायत कैयौं सांसदको घरमा आगलागी, श्रीलंकामा कर्फ्यु

    अन्तर्राष्ट्रिय सीमा नाका बन्द

    भक्तपुरबाट लागुऔषधसहित युवक पक्राउ

    आर्थिक

    सामान्य अंकले बढ्यो नेप्से

    महिनाको पहिलो दिन नेप्सेमा पहिरो

    सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

    आयल निगमलाई पेट्रोलमा २३ रुपैया, डिजेलमा ३५ रुपैया घाटा

    सुनको मुल्य एकैदिन १३ सयले घट्यो

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑