सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विश्वको प्रतिष्ठित म्यागजीन फोर्ब्सले विश्वको सबैभन्दा मुल्यवान ब्राण्डको बार्षिक सुची जारी गरेको छ । यसमा दिग्गज टेक्नोलोजी कम्पनि एप्पलले पहिलो स्थान हासिल गरको छ ।
IANS को खबर अनुसार, एप्पलको बार्षिक प्रगति १७ प्रतिशतको बढोत्तरीसँगै २४,१२० करोड डलरको ब्राण्ड भ्यालु कायम गरीएको छ । फोब्र्सको यो लिष्टमा वित्त बर्ष २०१९ बाट १०० कम्पनिहरुलाई समावेश गरीएको थियो । गुगल र माइक्रोसफ्टले भने आफनो स्थान एप्पल पछि सु्रक्षीत गरेको छ । सुचीमा २०,७५० करोड डलर (पछिल्लो बर्ष भन्दा २४ प्रतिशतले बढि) सँगै गुगल र १६,३०० करोड डलर (३० प्रतिशत बढेत्तरी) सगै माइक्राोसफ्ट क्रमश ः दोस्रो र तेस्रो स्थानमा परेको छ ।
फोर्ब्सको टप १०० सबैभन्दा बढि मुल्यवान ब्राण्डको कुल मुल्य २,५४,००० करोड डलर छ जुन पछिल्लो बर्ष २,३३,००० करोड डलर थिये ।
टप १०० मुल्यवान कम्पनिको लिस्टमा अमेरिकी कम्पनिहरुको दबदबा रह्यो । यो लिस्टमा अमेरिकाको ५० भन्दा बढि कम्पनिहरुले आफनो स्थान बनाउन सफल भएका छन् ।
IANS को खबर अनुसार, फोर्ब्सको यो लिस्टमा २० टेक्नोलोजि सेन्टर, १४ फाइनान्सियलसँग जोडिएका कम्पनि, ११ अटो र ८ रिटेल सँग जोडिएका कम्पनि थिए ।
लिस्टा निनटेन्डो, बर्गर किंग, हेनेसी र एक्सा जस्ता ब्राण्ड्स ले आफनो ठाउँ बनाउनमा सफलता हासिल गरेको छ, जबकि फिलिप्स्, हेवलेट इन्टरप्राइजेज, निशान र केलाग जस्ता दिग्गज लिस्टमा समावेश हुन सकेनन् ।
यस्तो छ ब्राण्ड लिस्ट :
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा