सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । टेकुस्थित शुक्रबार ट्रपिकल तथा सरुवा रोग अस्पतालले ४४ जना स्वास्थ्यकर्मी माग गरेको छ। कोरोना भाइरस संक्रमितको उपचार गर्न भन्दै आइतबार ४४ स्वास्थ्यकर्मी करारमा माग गरेको हो।
अस्पतालले एक सुचना प्रकाशित गरी कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट ६ जना, मेडिकल अधिकृत ८ जना, नर्सिङ अधिकृत ४ र स्टाफ नर्स २६ जनाको माग गरेकोहो । इच्छुक व्यक्तिहरूलाई पाँच दिनभित्र आवेदन बुझाउन आग्रह गरेको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा