सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भजपाका वरिष्ठ नेता तथा मोदी सरकारका पहलिो कार्यकालका पुर्व वित्त मन्त्रि अरुण जेटलीको निधन भएको छ । उनको आज शनिवार दिउँसो १२ बजेर ७ मिनेट जाँदा दिल्लि स्थित एम्स अस्पतालमा मुत्य भएको हो ।
६६ बर्षिय जेटली स्वास प्रश्वासमा समस्या आएपछि अगस्टमा एम्स अस्पताल लगिएको थियो । एम्सले १० अगस्ट पछि जेटलीको स्वास्थ्य अवस्था वारे कुनै पनि समाचार सार्वजनिक गरेको थिएन । जेटलीले आफनो स्वास्थ्यमा समस्या आएपछि २०१९ लोकसभा चुनाव लडेका थिएनन् ।
Delhi: Former Union Minister and Senior BJP leader Arun Jaitley passes away at AIIMS pic.twitter.com/OTDwN7sM0w
— ANI (@ANI) August 24, 2019
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा