सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, साउन १ । आजबाटै लागूहुनेगरी इन्टरनेट सेवा प्रदायकले इन्टरनेटको शूल्क १३ प्रतिशतले बढाएको छ । गत वर्ष भएको सहमति सरकारले कार्यान्वयन नगर्दा आफूहरुमाथि आर्थिक भार थपिएिको भन्दै इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेटको मूल्य बढाउने निर्णय गरेका हुन् ।
सरकारले दूरसंञ्चार नियमावली संशोधन गरी दूरसंञर सेवा शूल्कको ५० प्रतिशत रकम कर छुट हुने व्यवस्था गरिदिने रु. ५० प्रतिशत दूरसञ्चार सेवा प्रदायकले व्यहोर्ने गरी गत वर्ष सहमति गरेको भए पनि कार्यान्वयन नहुँदा अन्तत: आफूहरु मूल्य बढाउन बाध्य भएको इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष भोजराज भट्टले जानकारी दिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा