सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
साउदी अरबमा सरकार विरुद्ध विरोध प्रदर्शन गर्ने मुर्तजा कुरेरिसलाई मात्र १३ बर्षको उमेरमा पक्राउ गरीउको थियो । बर्ष २०११ म १० बर्षको उमेरमा उसले ३० बच्चाहरुलाई एकत्रित गरी सरकार विरुद्ध साइकल र्याली निकालेका थिए । त्यो समय थियो जब अरब स्प्रिंग आफनो चरम मा थियो । उनी साइकलमा बसेर बोलीरहेका थिए मानिसहरु मानवअधिकारको माग गरीरहेका छन् ।
यो घटनाको तिन बर्षपछि उसलाई पक्राउ गरीएको थियो । त्यो समय उनी आफनो परिवारसँग बहराइन गईरहेका थिए तब साउदीको सिमामा उसलाई पक्राउ गरीयो । त्यो समय मुर्तजालाई वकिल र कार्यकर्ताले साउदीको जेलमा कैद सबैभन्दा कम उमेरको राजनितिक कैदी बताइएको थियो ।
अब मुर्तजा १८ बर्षको भएका छन् । साउदी अरबले उसलाई अहिले मुत्युदण्डको सजाय सुनाएको छ । अधिकार समुह रिप्राइवका अनुसार अप्रिल महिनामा साउदी अरबले यो कुराको घोषणा गरेको थियो कि उसले ३७ पुरुषलाई मारेको थियो । जसमध्ये अधिकतर शिया समुदायका थिए । साउदी अरब विश्वमा सबैभन्दा धेरे फाँसी दिने देश बनेको छ । साउदी ति कैदिहरुलाई पनि मुत्युदण्डको सजाय दिन्छ नाबालीक भएपनि सम्बन्धित अपराध गरेका होस् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा