सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ १३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेश बस्नेतले बन्दको दिन पनि आफु कोटेश्वरको जाममा दश मिनेट फसेको बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बन्द भनेपनि राजधानीमा निर्वाद रुपमा सवारी साधन चलेको संकेत गर्दे विप्लवको बन्दलाई जनताले नै अस्विरकार गरेको तर्क दिएका हुन् ।
बस्नेतले भने “म आज सदनमा १० मिनेट ढिला आए, कोटेश्वरको जाम अघिपछिको भन्दा दश मिनेट बढि देखे किनभने आज विप्लव समुहको बन्दलाई जनताले अस्विकार गरेका छन भन्नेको एउटा प्रमाण त्यही हो ।”
बस्नेतले पाँचथरमा मुत्यु भएका हरुलाई क्षतीपुर्ति, घाइतेलाई उपचार र अपराधिलाई कारर्वाही गर्न तत्तकाल कदम चाल्न समेत गृहमन्त्रिसँग माग गरेका छन् ।
उनले बिप्लवलाई सरकारले लगाइएको प्रतिबन्धलाई समेत समर्थन गरेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा