सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चेन्नईका कप्तान महेन्द्र सिंह धोनीले शुक्रबार दिल्लि बिरुद्ध विशाखापटनममा खेलीने क्वालीफायर–२ प्रतिस्पर्धामा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन् । यो प्रतिस्पर्धामा चेन्नईले आफनो टिममा एउटा बदला गरेको छ । मुरली विजयको ठाउँ शार्दुल ठाकुरलाई प्लइङ ११ मा ठाउँ दिएको छ । यता, नेपाली क्रिकेटर सन्दिप लामिछाने आवद्ध दिल्लिको टिममा कुनै पनि बदलाव गरीएको छैन । आजको खेलमा पनि सन्दिप मैदना बाहिरै रहने भएका छन् ।
दिल्लि आज दोसे क्वालिफायरमा लगातार राम्रो प्रदर्शन गरीरहेको चेन्नईलाई हराउने सबै बल लगाउनेछ, अनिमात्र उसको आइपीएल फाइनलमा पुग्ने बाटो सफा हुनेछ । जहाँ दिल्लि २ म्याच जीतेर दोस्रो क्वालीफायरमा उत्रनेछ भने चेन्नई २ वटा हार पछि जीत र आठौ पटक फाइनलमा प्रवेशलाई यथावत राख्न चाहन्छ ।
यो पनि पढ्नुहोस्:
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा