सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, बैशाख २३ । सरकारले शुक्रबार संसदमा पेश गरेको नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी छ। आर्थिक वर्ष २०७६ /७७ को नीति तथा कार्यक्रममाथि आइतबारदेखि संसदमा छलफल सुरु भएको हो।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख २० गते शुक्रबार राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरिएको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष २०७६-७७ का लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गर्न प्रस्ताव प्रस्तुत गरेका गर्नुभएकाे थियाे।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा