सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, असोज २६ । मलेसियाको क्वालालम्पुरमा जारी आईसीसी टी–२० एसिया क्षेत्र छनौटमा नेपालले सिंगापुरकाे महत्वपूर्ण चाैथाे विकेट लिएकाे छ । ११ अाै अाेभरकाे दाेस्राे बलमा वसन्त रेग्मीले एस चन्द्रमोहनलार्इ व्यक्तिगत २५ रनमा अाउट गरेका हुन् ।
बलिङतर्फ सोमपाल कामीले ३ ओभर बलिङ गर्दै २ विकेट लिएका छन् भने सन्दीप लामिछानेले र वसन्त रेग्मीले समान १-१ विकेट लिएका छन् ।
यसअघि वर्षाका कारण खेल केही समय रोकिएको थियाे । नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । टस हारेर ब्याटिङ गरेको सिंगापुरले खेल रोकिनुअघि ९ ओभरको खेल सकिँदासम्म ३ विकेट गुमाउँदै ४८ रन बनाएको थियाे ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा