सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, साउन ३ । मेगा बैंकको सातौं वार्षिक साधारण सभाबाट अध्यक्षमा चयन भएका भोज बहादुर शाहल सपथ लिएका छन् । एक कार्यक्रमका विच शाहलाई नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले संचालक समितिको अध्यक्षको सपथ खुवाएका हुन् ।
मेगा बैंकको शुक्रबार राति काठमाडौँमा सम्पन्न साधारण सभाले आगामी चार बर्षका लागि ६ सदस्यीय नयाँ संचालक समिति चयन गरेको थियो ।
साधारण सभामा छलफल तथा अनुमोदनका लागि पेश भएका समपूर्ण प्रस्ताब सभाले पारित गरेको थियो । वार्षिक साधारण सभाबाट बैंकको चुक्ता पुँजीको १०.७५ प्रतिशत बोनस शेयर पारित गर्ने निर्णय समेत गरेको थियो ।
टरिजम डेभलपमेन्ट बैकलाई एकायर पश्चात चुक्ता भएको साधारण शेयरको आधारमा मेगा बैंक वाणिज्य बैंकहरु मध्ये कै दोस्रो ठुलो बैंकको रुपमा रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा