सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, वैशाख ९। नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बोल्दै जसरि भने वाम गठबन्धन सर्प्राइजको रुपामा भयो त्यसरीनै एमालेसँगको एकता सर्प्राइजकै रूपमा हुन्छ ।
९ गते पार्टी एकता हुन्छ भनेर मिडियामा आएको खबरका विषयमा प्रचण्डले भने, ‘हामीले यो दिन एकता नै गर्ने भनेर कुनै निर्णय गरेका थिएनौं, यही दिन हुन्छ भनेर आयो, भनेको दिन हुँदैन, नभनेको दिन हुन्छ।’
विभिन्न शक्ति केन्द्र स्वार्थहरू सतहमा रहेको भन्दै प्रचण्डले पार्टी एकता पहिले नै मिति घोषणा गरेर नहुने उल्लेख गरे ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा