सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, बैशाख ४ । श्री रिद्धि सिद्धि ज्वेलर्सले बैशाख ५ गते अक्षय तृतीयाका दिन विशेष छुट दिने भएको छ ।
विगत २ दशकदेखि सञ्चालनमा आएको नेपालको पहिलो ISO 9001:2008 प्रमाणित सुन तथा हिराको कम्पनी श्री रिद्धि सिद्धि ज्वेलर्स प्रा.लि.विशाल बजारले गहनाको ज्यालामा ३५ प्रतिशत र हिराको गहनामा ३० प्रतिशत विशेष छुटको व्यवस्था गर्न लागेको हो ।
कम्पनिले बिगत १० वर्ष देखि प्रत्येक नेपालीको घरमा सुख तथा समृद्धि भित्रियोस् भन्ने उद्देश्यले अक्षय तृतीयाका दिन विशेष छुट दिदै आएको छ । कम्पनिले यस पर्वलाई संमृद्धि दिवसको रुपमा पनि मनाउँदै आइरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा