काठमाडौं, फागुन १३। बजारमा आज छापावाला सुन प्रति तोला ५७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै तेजावी सुन प्रति तोला ५७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदी प्रति तोला ७ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू।
विवाहको मुहूर्त
वैशाख ६ र ७ गते
असार २७, २८, ३० र ३१ गते
मङ्सिर... विस्तृतमा