काठमाडौं, फागुन १०। नेपाली बजारमा आज छापावाला सुन प्रति तोला ५७ हजार ६ सयमा कारोबार भइरहेको छ । नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रति तोला ५७ हजार ३ सयमा कारोबार भएको छ ।
हिजोको तुलनामा सुनको मुख्यमा परिवर्तन आएको छैन । आज चाँदी तोलामा ७४५ रुपैयाँमा कारोबार भईरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू।
विवाहको मुहूर्त
वैशाख ६ र ७ गते
असार २७, २८, ३० र ३१ गते
मङ्सिर... विस्तृतमा