सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कात्तिक २८ । बुटवल–नारायणगढ सडकखन्डको सुनवलस्थित बडेरामा भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।
बर्दघाटबाट बुटवलतर्फ जाँदै गरेको माइक्रोबसले विपरीत दिशाबाट आउँदै गरेको स्कुटीलाई ठक्कर दिँदा चालक रुकुम, मुसिकोट नगरपालिका–१३ बस्ने विजय केसी र पछाडि बस्ने अन्दाजी २६ वर्षीया युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा