सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज २२। नेपाल राष्ट्र बैंकले ३० वर्षे सेवा अवधि हटाएसँगै आर्थिक भार न्यूनीकरण हुने भएको छ । राष्ट्र बैंकले ३० बर्से कार्यकाल हटाएर उमेर हदका आधारमा ५८ बर्से एकद्वार अवकाश नीति बनाएसँगै राष्ट्र बैंकलाई हुने ठूलो आर्थिक भार कम हुने देखिएको हो ।
गत आइतबार राष्ट्र बैंक सञ्चालक समितिले अवकाश नीतिको विद्यमान अवस्थालाई परिमार्जन गर्दै ५८ वर्षे अवकाश नीति लागू गर्ने गरी रायका लागि लोक सेवा आयोग पठाइसकेको छ । लोक सेवाबाट राय आउनेबित्तिकै ३० वर्षे नियम हटेर ५८ वर्षे सेवा अवधि लागू हुने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले ५८ वर्षे अवकाश नीति लागू गरेसँगै ३ सयभन्दा कर्मचारीको सेवा अवधि लम्बिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा