सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दाङ, २८ माघ । लुम्बिनी प्रदेशकी विना विभागीय मन्त्री कृष्णा केसीले राजीनामा दिएकी छन् । । माओवादी केन्द्रबाट मन्त्री बनेका केसीले मन्त्रालय छनोटमा असन्तुष्टि व्यक्त गर्दै आज मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।
केसीले भौतिक पूर्वाधार मन्त्रालय माग गरेको तर पार्टीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पठाउन खोजेपछि राजीनामा दिएकी हुन् ।
गत पुस २८ गते केसीले विनाविभागीय मन्त्रीका रुपमा शपथग्रहण गरेीक थिइन्। लुम्बिनी प्रदेशका मुख्यमन्त्रि लिला गिरीले भोलि मन्त्रिपरिषद् विस्तार गर्दैछन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा