सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ५ जेठ । भक्तपुरको सुर्यविनायक नगरपालिका पराजय वेहोरेका मेयरले विजयी मेयरलाई घरमै पुगेर बधाई तथा शुभकामना दिएका छन् । नेपाली कांग्रेसका निशान ढुंगेलले वडा नं १० चित्तपोलस्थित नेकपा एमालेका बासुदेव थापाको निवासमै पुगेका बधाई एवं शुभकामना दिएका हुन् ।
थापा १४ हजार ७५८ मत ल्याएर निर्वाचित भएका थिए भने ढुंगेल १३ हजार २३२ मत पाएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा