सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँँ, ३ जेठ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले मंगलवार युगाण्डाविरुद्ध दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दैछ।
खेल घरेलु मैदान कीर्तिपुरमा दिउँसो १ बजे सुरु हुने छ।
पाँच खेलको सिरिज अन्तर्गत नेपाल र युगाण्डाबीचको तेस्रो टी–२० जेठ ५ गते हुनेछ भने जेठ ६ गते चौथो र अन्तिम खेल जेठ ७ गते हुने तालिका रहेको छ।
यसअघि सोमबार भएको पहिलो टी–२० श्रृंखलामा नेपाल युगाण्डासँग १२ रनले पराजित भएको थियो।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा