सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दार्चुलाँ, ३१ बैशाख । । अपिहिमाल गाउँपालिका– ६ मा गठबन्धनका धनसिंह धामीसहितको प्यानलै विजयी भएको छ ।
नेकपा (माओवादी केन्द्र) का उम्मेदवार धामी तीन सय ६५ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का गामसिंह धामीले दुई सय ४८ मत ल्याएका थिए ।
त्यस्तै, अपिहिमाल गाउँपालिकामा गठबन्धबाट अध्यक्षमा माओवादी केन्द्रका भगतसिंह ठेकरे बोहोराले ५ सय ८५ मत ल्याएका छन् ।
एमालेका धर्मानन्द मन्यालले ३ सय ४४मत ल्याएका छन् ।
अपिहिमाल गाउँपालिका १ को अध्यक्षमा पनि गठबन्धनका उम्मेदवार विजयी भएका थिए ।
अपिहिमाल गाउँपालिका वडा नम्बर १ मा गठबन्धनका पोखरसिंह लोथ्यालसहितको प्यानल विजयी भएका थिए ।
उनी कांग्रेसका तर्फबाट गठबन्धनका उम्मेदवार बनेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा