सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । साताको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक नेप्से १४.७० अंकले झरेर २५५६.९५ विन्दुमा आइपुगेको छ । आज २१६ कम्पनीको जम्मा ६१ लाख कित्ता सेयर दुई अर्ब ६३ करोड रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
यस दिन अन्य समूह २१.९१ अंकले बढ्यो भने म्युचुअल फन्ड समूह पनि सकारात्मक मात्रै रह्यो । जीवन बिमा र उत्पादनमूलक समूह समान १०५÷१०५ अंकले घट्यो भने विकास बैंक समूहमा पनि ९४ अंकको गिरावट आयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा