सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं। नायिका ऋचा शर्माले छोरालाई जन्म दिएकी छिन् । उनले बुधबार बिहान छोरालाई जन्म दिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
ऋचाले सिजेरियन विधिबाट छोरालाई जन्म दिएकी हुन् । स्रोतका अनुसार अहिले आमा र छोरा दुवै स्वस्थ छन् । ऋचा आजै बिहान मात्र अस्पतालमा भर्ना भएकी थिइन् ।
ऋचा २ वर्ष अघि दिपेक्षविक्रम राणासँग बिहे गरेकी थिइन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा