सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव बिच भेटवार्ता भएको छ ।
मगलबार विहान विप्लवसहित नेताहरु खड्गबहादुर विश्वकर्मा र धमेन्द्र बास्तोला ओलीलाई भेट्न बालकोट पुगेका थिए।
ओली र विप्लवबीच सरकारसँग भएको तीन बुँदे सहमति र पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको थियो।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा