सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । बलिउड अभिनेता तथा भारतीय जनता पार्टी (बीजेपी) का सांसद सन्नी देओललाई कोरोना संक्रमण पुष्टि भएको छ।
सन्नी ट्वीट मार्फत मंगलबार आफूमा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका हुन् । केही दिनदेखी ज्वरो र रुघाखोकी लागेपछि पिसिआर टेस्ट गराएका सनिको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
सन्नी पछिल्लो एक महिनादेखी हिमाचल प्रदेशको मनालीको दशाल गाउँमा रहेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा