सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार १० । आज साताको तेश्रो दिन बजारमा सुनको मूल्य फेरी बढेको छ । सुनको मूल्यले फेरि कीर्तिमान बनाएको छ । आज सुनमा प्रति तोला ५ सयले बढेर ६५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
शुक्रबारदेखि प्रति तोला ६५ हजार रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य मंगलबार तोलामा ५ सय रुपैयाँ बढेको छ । चाँदीको मूल्य गएको शुक्रबारदेखि प्रति तोलाको ७ सय ४० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा