सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धनगढी, असार १ । सुदूरपश्चिम प्रदेश सभाको बैठक सुरु भएको छ । बैठक ४ः३० बजे सुरु भएको हो । आजको बैठकमा सुदूरपश्चिमको वजेट प्रस्तुत गर्ने सरकारको तयारी छ ।
सरकारले आगामी आर्थिक वर्षका लागि २९ अर्बको हाराहारीमा बजेट ल्याउदै छ । सुदूरपश्चिम प्रदेशका आर्थीक मामिला तथा योजना मन्त्री झपट वोहराले आर्थिक बर्ष २०७६/०७७ को बजेट, सभा समक्ष प्रस्तुत गर्नुहुदैछ
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा