सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नाटिंघममा यो विश्वकपको १८ औ प्रतिस्पर्धा जुन भारत र न्युजिल्याण्ड बिच खेलीदै थियो बर्षाका कारण रद्द गरिएको छ । १२ औ विश्वकपमा यो चौथो म्याच हो जुन बर्षाका कारण खेल खेल्न सकिएन । यो म्याच रद्ध भए पछि भारत र न्युजिल्याण्डलाई १/१ अंक दिइएको छ ।
अंक तालिकामा न्युजिल्याण्डको टिम सात अंक सँगै पहिलो स्थानमा छ जबकि भारत पाँच अंकको साथ तेस्रो स्थानमा पुगेको छ । भारतीय टिमले अब अगिल्लो खेल पाकिस्तान विरुद्ध १६ जुनमा म्यानचस्टरमा खेल्दैछ । नाँटिंघममा पछिल्लो केही दिनदेखी भईरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा