सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, बैशाख १६ । एनआई सी एशिया बैंकले काठमाडौं उपत्यकाभित्र २ नयाँ शाखा औपचारिक उद्घाटन गरेको छ ।
सोमबार एक कार्यक्रमका बिच काठमाडौं महामनगरपालिका वडा नं १४,मेट्रो हल, कुलेश्वर स्थित कुलेश्वर शाखाको उप–प्रादेशिक कार्यालय, प्रदेश नं ३ का प्रमुख अमित के.सी तथा काठमाडौं महानगरपालिका वडा नं ३२, कोटेश्वर स्थित कोटेश्वर शाखाको प्रादेशिक कार्यालय, प्रदेश नं ३ का प्रमुख राजेश रावलले एक कार्यक्रमका बिच समुद्घाटन गरेका छन् ।
हाल बैकले २८१ शाखाकार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २४ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत करिब १६ लाख ग्राहक महानुभावहरू लाई बैंकिङ्ग सेवा प्रदान गर्दे आइरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा