फिफा विश्वकप २०१८ मा सोमबार भएको खेलमा ईरान र पोर्चुगल बिचको प्रतिस्पर्धा १–१ को बराबरीमा सकिएको छ । यसको साथै पोर्चुगलको टिम अन्तिम १६ मा प्रवेश गरेको छ । गु्रप बी अन्तर्गत खेलीएको यो प्रतिस्पर्धामा पोर्चुगलको तर्फबाट क्वारेसमा ले ४५ औ मिनेटमा शानदार गोल गर्दे आफनो टिमलाई १–० को अग्रता दिलाए भने ईरानको तर्फबाट अन्तिम समयमा सब्सिच्युटम आएका अनसारीफार्डले ९०+ २ः४८ मिनेटमा... विस्तृतमा