काठमाडौँ, १२ चैत । ज्योति विकास बैंकले मिति २०८० चैत्र ०५ गते देखि ११ गते सम्म (सन् २०२४, मार्च १८ देखि मार्च २४ सम्म) मनाइएको ग्लोबल मनी विक अभियान अन्तर्गत विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ । ग्लोबल मनी विक २०२४ को मुख्य नारा “Protect Your Money, Secure Your Future” भन्ने विषयवस्तुमा केन्द्रित भई युवावर्गमा एक सप्ताहसम्म बैंकले विभिन्न शाखाहरु मार्फत देशका विभिन्न... विस्तृतमा