भर्खरै

युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ९६ पैसा, बिक्रिदर ३२ रुपैयाँ १३ पैसा


 October 15, 2018     सेतो खबर

काठमाडौं, असोज २९ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विनिमय दर अनुसार कुवेती दिनार एकको खरिददर ३ सय ८७ रुपैयाँ ४१ पैसा छ भने बिक्रिदर ३ सय ८९ रुपैयाँ ३९ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २४ र बिक्रिदर ३२ रुपैयाँ ४० पैसा छ । एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ३० पैसा र बिक्रिदर ३१ रुपैयाँ ४६ पैसा रहेको छ ।

कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ३८ र बिक्रिदर १० रुपैयाँ ४३ पैसा रहेको छ ।  युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ९६ पैसा र बिक्रिदर ३२ रुपैयाँ १३ पैसा तोकेको छ ।

बहराइन दिनार एकको खरिददर ३ सय ११ रुपैयाँ ४२ पैसा र बिक्रिदर ३ सय १३ रुपैयाँ ०१ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २६ पैसा र बिक्रिदर २८ रुपैयाँ ४० पैसा रहेको छ ।

ctzn
LIC

LIC


Ime Inside