सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार ६। माध्यामिक शिक्षा परीक्षा अर्थात सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) को नतिजाको लागी अझ केही दिन लाग्ने भएको छ । यसअघि परिक्षा नियन्त्रण कार्यालय सानोठिमिले नतिजा बुधबारसम्म सार्वजनिक हुने बताएको थियो ।
चैत ८ गतेबाट सञ्चालित यस वर्षको एसईई परीक्षामा ४ लाख ८५ हजार ५ सय ८६ जना विद्यार्थी सहभागी भएका थिए ।
सच्चाइएको
यसअघि
काठमाडौँ, असार ६। माध्यामिक शिक्षा परीक्षा अर्थात सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) को नतिजा बुधबार सार्वजनिक हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसर्इर्इको नतिजा आज सांझ ५ बजे सार्वजनिक गर्ने जनाएको छ।
चैत ८ गतेबाट सञ्चालित यस वर्षको एसईई परीक्षामा ४ लाख ८५ हजार ५ सय ८६ जना विद्यार्थी सहभागी भएका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा