सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ ११ । रुस विश्वकप २०१८ को औपचारिक गीतको युट्युब अडियो सार्वजनिक गरिएको छ। हलीउडका सुपरस्टार विल स्मिर र गायक निकि जैम र एरा इस्टरेफी ले रुसमा हुन गईरहेको फिफा विश्वकपको शिर्ष गीत “लाइभ इट अप” तयार पारेका हुन् । फिफाले यो गीतलाई धेरै प्लेटफर्ममा रिलिज गर्ने भएको छ जसले धेरै भन्दा धेरै मानिसहरु यो गितलाई बुझ्न र सुन्न सक्नेछन् ।
विल स्मिथका अलावा गीतकार डिजे र ग्रैमी अवार्ड विजेता प्रोडयुसर डिप्लोको अलावा यो गीतलाई उत्कृष्ट बनाउनको लागी विश्वको कैयौ लोकप्रिय कलाकार यो गितको हिस्सा बन्नेछन् । जसमा यो गीत फुटवल फ्यानको बिच आफनो लोकप्रियताको रेकर्ड कायम गर्न सकोस ।
यो गीतको भिडियो ७ जुनमा पुरै विश्वभरमा रिलिज हुनेछ भने यो गीतको लाइभ परर्फरमेन्स विश्वकप फाइनल १५ जुलाईमा मस्कोमा हुनेछ ।
रुस विश्वकप आगामी १४ जुन बाट सुरु हुँदैछ।
विश्वकप भिडियो
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा