सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, बैशाख ५। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। मंगलबार प्रतितोला ५८हजार ८ सयमा कारोबार भएको छापावाला सुन मुल्य आज प्रतितोला २ सयले बढेर ५९ हजार कारोबार भैरहेको छ ।
त्यस्तै मंगलबार प्रतितोला ५८ हजार ५ सयमा कारोबार भएको तेजावी सुनको मूल्य पनि आज बढेर ५८ हजार ७ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ।
चाँदी आज प्रतितोला ७ सय ६० मा कारोबार भैरहेको छ । मंगलबार चाँदी ७ सय ५५ रुपैंयामा कारोबार भएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा