भर्खरै

चीनको सहयोगमा सिंहदरबारमा सौर्य ऊर्जा प्रणाली, बिजुलीले सिंहदरबार झिलिमिली !

Kumari Bank


काठमाडौं, चैत २७। काठमाडौँको सिंहदरबारमा चीन सरकारको सहयोगमा एक मेगावाट क्षमताको सौर्य ऊर्जा प्रणालीको उद्घाटन गरिएको छ ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चीनका राजदूत यु होङले सौर्य ऊर्जा प्रणालीको उद्घाटन गरेका हुन् । रासस

LIC



Ime Inside