सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत ८ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ बढेको छ । सुन आज तोलाको ५७ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार हिजो तोलाको ५७ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ बढेको हो ।
यस्तै चाँदी पनि तोलामा १० रुपैयाँ बढेर तोलाको ७ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा