भर्खरै

भक्तपुरमा परेको सेताम्मै तुसारो (फोटोहरु)


 January 6, 2018     सेतो खबर

काठमाण्डौमा आज न्युनतम तामक्रम माइनस ३ डिग्रि सेल्सियससम्मपुगेको छ । काठमाण्डौ मात्र होइन देशका अधिकांश भेगमा चिसो बढेको छ भने चिसो माघ महिनाको दोस्रो सातासम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Ime Inside



Ime Inside