भर्खरै

बागमती नदिको किनारामा देखियो यस्तो पसल

Kumari Bank


बागमती नदिको किनारामा मोवाइल पसल सञ्चालन गरी जाडो मौसमका लुगाहरु बेच्दै ब्यापारी । कोठा भाडामा लिएर पसल सञ्चालन गर्दा नाफा नहुने, भाडा अध्यधिक महंगो हुने तथा भनेको ठाउँमा कोठा नपाउने गरेको ब्यापारीहरु बताउछन् । तस्विर : सेतो खबर

LIC



Ime Inside