भर्खरै

थारुहरुको परम्परागत पोसाकमा सजिएकी थारू महिलाको जाँतो पोज


 January 3, 2018     सेतो खबर

चितवनको सौराहास्थित थारु साँसकृतिक संग्रहायलमा थारुहरुको परम्परागत पोसाकमा सजिएका जाँतो घुमाउँदै गरेकी महिलाको प्रतिमा । यस संग्रहायलमा थारुको मौलिक पहिचान झल्कीने सामाग्रीहरु रहेको छ । तस्वीरः नारायण ढुंगाना, रासस

ctzn
LIC

LIC


Ime Inside