सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, मंसिर २९ । नेपाली बजारमा आज सुनको भाउ तोलामा ५४ हजार ३ सयमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार यो छापावाला सुनको मूल्य हो भने तेजावी सुनको मुल्य तोलाको ५४ हजार रहको छ ।
हिजोको तुलनामा आज सुनको भाउ तोलमा २ सय कम रहेको छ । आज चाँदी ७ सय १५ मा कारोबार भईरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा