भर्खरै

यस्तो छ आजको सुनको भाउ


 December 15, 2017     सेतो खबर

काठमाडौं, मंसिर २९ । नेपाली बजारमा आज सुनको भाउ तोलामा ५४ हजार ३ सयमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार यो छापावाला सुनको मूल्य हो भने तेजावी सुनको मुल्य तोलाको ५४ हजार रहको छ ।

हिजोको तुलनामा आज सुनको भाउ तोलमा २ सय कम रहेको छ । आज चाँदी ७ सय १५ मा कारोबार भईरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

LIC



Ime Inside