सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, मङ्सिर २१। विवेकशिल साझा पार्टीकी रञ्जु दर्शनाले मतदान गरेकी छन्। महाराजगन्जस्थित पुलिस एकेडेमी अगाडिको मतदान केन्द्रमा पुगेर दर्शनाले मतदान गरेकी हुन्।
मतदानका लागि दर्शना विहानै मतदान केन्द्रमा पुगेर लाइनमा बसेकी थिइन्। स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेद्वारी दिएकी दर्शना पराजित भएर पनि निकै चर्चामा रहिन्।
काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ मा विवेकशील साझा पार्टीका उज्वलबहादुर थापा उम्मेद्वार छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा