चुनाव अपडेट

राप्रपा अध्यक्ष कमल थापाले हेटौंडा ६ बंशगोपाल क्याम्पसबाट गरे मतदात


 December 7, 2017     सेतो खबर

मकवानपुर, मंसिर २१ । राप्रपा अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले मतदान गरेका छन्। थापा मकवानपुर -१ प्रतिनिधिसभा उम्मेदवार हुन्। थापाले हेटौंडा ६ स्थित बंशगोपाल बहुमुखी क्याम्पस चौघडा मतदान केन्द्रबाट मतदान गरेका छन्।

Ime Inside



Ime Inside