सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार ८ । आइतबारका लागि नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर रु. ११० रुपैयाँ ९९ पैसा र बिक्रीदर रु. १११ रुपैयाँ ५९ पैसा तोकेको छ ।
यसैगरी, १ साउदी रियालको खरिददर रु. २९ रुपैयाँ ५९ पैसा र बिक्रीदर रु. २९ रुपैयाँ ७५ पैसा तोकेको छ भने, १ कतारी रियाल को खरिददर रु. ३० रुपैयाँ ४८ पैसा र बिक्रीदर रु. ३० रुपैयाँ ६५ पैसा तोकेको छ ।
१ यूएई दिर्हामको खरिददर रु. ३० रुपैयाँ २२ पैसा र बिक्रीदर रु. ३० रुपैयाँ ३८ पैसा तोकेको छ भने, १ मलेसियन रिंगिटको खरिददर रु. २६ रुपैयाँ ७५ पैसा र बिक्रीदर रु. २६ रुपैयाँ ८९ पैसा तोकेको छ ।
यसैगरी, १ सय कोरियन वनको खरिददर रु. ९ रुपैयाँ ५६ पैसा र बिक्रीदर रु. ९ रुपैयाँ ६१ पैसा तोकेको छ । १ कुवेती दिनारको खरिददर रु. ३६५ रुपैयाँ ४५ पैसा र बिक्रीदर रु. ३६७ रुपैयाँ ४३ पैसा तोकेको छ ।
यसैगरी, १ बहराइन दिनारको खरिददर रु. २९४ रुपैयाँ ४० पैसा र बिक्रीदर रु. २९५ रुपैयाँ ९९ पैसा तोकेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा