सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, असार ३ । ब्यबसायिक रुपमा अत्याधिक सफल मानिएको नेपाली चलचित्र होस्टेलको तेस्रो संस्करण होस्टेल ब्याक अगेनका लागी अमेरिकामा कास्टिंग कलको आहवान गरिएको छ ।
चलचित्र दुर्गीश फिल्म्स् र ब्ल्याक हर्स प्रोडकसन एल एल सी को संयुक्त ब्यानरमा निर्माण हुनेछ । विभिन्न देशबाट अमेरिकामा पढ्न गएका अन्तरराष्ट्रिय बिद्यार्थीका कथा समेटिएको यस चलचित्रको निर्देशन भने नेपालका सफल चलचित्र निर्माता सुनिल रावलले गर्दैहुनुहुन्छ
। आबेदन दिने अन्तिम मिती अगष्ट १५, २०१९ सम्मलाई तोकिएको छ। ईच्छुक आबेदन कर्ताले [email protected] मा आफ्नो आबेदन दिन सक्नेछन।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा