भर्खरै

गायक प्रमोद खरेलको आवाजमा “सधैं तिम्रो यादमा” सार्वजनिक (हेर्नुहोस भिडियो)


 June 4, 2019     सेतो खबर

आधुनिक सुगम संगीतमा निकै रुचाइएका गायक प्रमोद खरेलको आवाजमा “सधैं तिम्रो यादमा” गीतको भिडियो सार्वजनिक भएको छ ।जिवन खत्रीको शब्द तथा डि आर अटुको संगीत एवम राजु कार्कीको एरेन्ज गीतमा रहेको छ ।

प्रेमील मनको भित्री व्याथालाई गीतमा समेटिएको छ । सुशिल डाँगीको छायाँकन , निरज केसीको सम्पादन तथा आयुष क्षेत्रीको भिडियोमा रहेको छ । शिल्पा पोखरेल , रोहित बावा , कुमार थापा अनिता घिसिङ र सरु खत्रीको अभिनय भिडियोमा रहेको छ ।

“सधैं तिम्रो यादमा” गीतको पुरा भिडियो हेर्नुहोस ।

https://www.youtube.com/watch?v=V4ExlpbjIIk

LIC
LIC



Ime Inside