भर्खरै

सुनचाँदीको मूल्यमा भारी बृद्धि


 May 14, 2019     सेतो खबर

काठमाडौं, बैशाख ३१ । आज साताको तेश्रो दिन बजारमा सुनचाँदीको मूल्यवृद्धि भएको छ ।

सुन प्रति तोला एक हजार रुपैयाँले बढेर प्रति तोला ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने आज सुन प्रति १० ग्रामको मूल्य ५२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

यसैक्रममा, आज चाँदीको पनि मूल्य बढेको छ । चाँदीमा प्रति तोला पाँच रुपैयाँले बढेको छ भने, तोलाको सात सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तथ्याङ्क सहित हेर्नुहोस्:

बैशाख ३१ गते
शहर सुन तोलाको सुन १० ग्रामको चाँदी तोलाको
1.पोखरा ६१५००/- ५२७२५/- ७५५/-
2.त्रिशुली ६१५००/- ५२७२५/- ७५५/-
3.पाल्पा ६१५००/- ५२७२५/- ७५५/-
4.बुटवल ६१५००/- ५२७२५/- ७५५/-
5.नारायणगढ ६१५००/- ५२७२५/- ७५५/-
6.नवलपरासी ६१५००/- ५२७२५/- ७५५/-
7.विराटनगर ६१५००/- ५२७२५/- ७५५/-
8.दमक ६१५००/- ५२७२५/- ७५५/-
9.स्याङ्गजा ६१५००/- ५२७२५/- ७६०/-
10.धरान ६१५००/- ५२७२५/- ७५५/-
11.काठमाडौं ६१०००/- ५२३००/- ७२५/-
12.कुश्मा ६१७००/- ५२९००/- ७४५/-
13.महोत्तरी ६१७००/- ५२९००/- ७४५/-
14.वीरगञ्ज ६१७००/- ५२९००/- ७४५/-
15.बारा ६१७००/- ५२९००/- ७४५/-
16.जनकपुर ६१७००/- ५२९००/- ७४५/-
17.सर्लाही ६१७००/- ५२९००/- ७४५/-
18.बागलुङ्ग ६२०००/- ५३१५५/- ७६५/-
19.कोहलपुर ६२०००/- ५३१५५/- ७३५/-
20.नेपालगञ्ज ६२०००/- ५३१५५/- ७३५/-
21.हेटौँडा ६२०००/- ५३१५५/- ७३५/-
22. कञ्चनपुर ६२२००/- ५३३२५/- ८२५/-

एक तोला = ११.६६४ ग्राम
१० ग्राम = ०.८५७३ तोला (८५.७३ लाल)

LIC
LIC
LIC



Ime Inside